टोखा मालुङ्गमा पिच सडक चिरा ,पहिरोको जोखीम
टोखा काठमाडौ । केहि दिनको अबिरल बर्षका कारण सामाखुसी झोर सडक खण्ड अन्र्तगत मालुङ्गमा पिच सडक चिरा परेको छ । पंचेटारमा अवस्थित मालुङ्गमा बर्षामा पहिरोको जोखीम बढृने गरेको छ । पटक पटक वाल लगाउदा समेत यो पहिरो नियन्त्रण हुन सकेको छैन ।
नुवाकोट जाने हाईवे मोटर बाटोमा चिरा चिरा पर्ने थालेपछि पहिरो जान सक्ने जोखिम बढ्दै गएको छ । सडक बिभाग लाई बोलाउदा आउन समय बताएपछि टोखा १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारी सहित जनप्रतिनिधि र स्थानिय हरुले सडक भित्र पानि नछिरोस र पहिरोको रोक थामहोस भनेर चिरा परेको ठाँउमा टालटुल पारेको स्थानिय बासीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #मालुङ्गमा पिच सडक चिरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्