टोखा झोरमा पहिरोले पुरिएर दुई जना बच्चाको मृत्यु
काठमाडौँ । टोखा नगरपालिका–१ टोखा १ झोरमहांकाल टासिँडाडामा पहिरोले पुरिएर ३ वर्षका जुम्ल्याह जोडीको मृत्यु भएको छ ।
घरमाथि गरिएको जग्गा प्रटिङ्गको माटोको थुप्रो खस्दा बिहान १० बजे सो घटना हुन पुगेको थियो । बालुवा झिक्ने क्रममा खोलामा काम गरिरहेका व्यतिहरु सबै जना खाना खाईरहदा पहिरो गएको र भागदौड गर्दा भाग्न नसकि जुम्याह दुईजना लाई पहिरोले थिचेको थियो भने मृतको आमा लाई पहिरोवाट जिबितै उद्घारगरिएको छ ।
उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको र पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए ।
धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृत्यु भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पहिरोले पुरिएर दुई जना बच्चाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्