टोखाको जालपा मावी भवन पुन:निर्माणका लागि सम्झौता
टोखा नगरपालिकाको पहलमा सामुदायिक विधालय भवन पुन:निर्माणका लागि सम्झौता भएको छ।
वडा नं ८ को जालुपा मावी भवन पुन पुन:निर्माणका लागि सम्झौता भएको वडा नं ७ का अध्यक्ष नरोत्तम रानाले बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) र जालुपा मा.वि वीचमा विधालय भवन निर्माणको सम्झौता भएको हो।
सो सम्झौता पत्र हस्तान्तरण कार्यक्रममा टोखा नगरपालिका प्रमुख प्रकास अधिकारी,उपप्रमुख ज्ञानमाया डंगोल ,वडा नं ७ का अध्यक्ष नरोत्तम राना,जि.आ.का.इ प्रमुख, विधालय व्यवस्थापन समिति अध्यक्ष,विधालयका प्र.अ एवं सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जालुपा मावी, #टोखाको जालपा मावी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्