काठमाडौंमा पहिरो जाँदा एक जनाको मृत्यु
काठमाडौं, ५ साउन । काठमाडौंमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकामा आइतबार राती गएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
भारी बर्षाका कारण काठमाडौंमा समेत समस्या आउन सक्ने जल तथा मौसम विज्ञहरूले चेतावनी दिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौंमा पहिरो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्