तारकेश्वरका एक युवा बलात्कारको आरोपमा पक्राउ
नुवाकोटको तारकेश्वरका एक युवा बलात्कारको आरोपमा पक्राउ परेका छन । गाउँकै १९ वर्षीया युबतीलाइ बाख्राको गोठमा लगेर बलात्कार गरेको अभियोगमा तारकेश्वर गाउँपालिका वडा नम्बर ३ का तश्वीर विष्ट पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा रहेक विष्टलाइ १० दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत नुवाकोटले बिहीबारमात्रै अनुमति दिएको छ । विष्टलाइ घरैबाट पक्राउ गरेको प्रहरीले जनाएको छट । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाका घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बलात्कार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्