टोखा नगरपालिकाको हरियाली बस्तीका ३ जनामा कोरोना संक्रमण
काठमााडौं । टोखा नगरपालिका-६ को हरियाली बस्तीका तीन स्थानीयसहित चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित मध्ये तीन जना हरियाली बस्तीकै स्थानीय हुन् भने एक जना कैलालीबाट आएर क्वारेन्टाइनमा बसेका ब्यक्ति हुन्।
आईतवार उपत्यकाको विभिन्न १२ स्थानका मानिसहरुको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाब नमुना संकलन गरेको हो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो । बस्तीबाट एक सय बढीको मानिसको स्वाब संकलन गरि जाँच गर्दा चार जनामा कोरोना पोजेटिभ देखिएको हो।
टाेखा न. पा. वडा नं.६ मा PCR Test हुँदा अरु वडाका मानिसहरुकाे पनि भएको र परीक्षणको रिपोर्ट टेस्ट भएको छ ।
यसै बिच पोजेटिभ २ जनालाई भएकोमा १ जना पुनह परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आई घर फर्कीसक्नु भएको टोखा ६ नं वडा कार्यालयले बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #कोरोना संक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्