नगरपालिकाको सूचनालाई चुनौती दिँदै तारकेश्वरका डाँडामा डोजर
तारकेश्वर काठमाडौ । तारकेश्वरमा मनोमानी डोजर चल्दा दर्जनौ बस्ति पहिरोको जोखिममा रहेका छन् । वाताबरणीय अध्ययन बिना नै डोजरले बस्ति मात्र नभई जंगल फडानी गर्ने काम समेत भएको छ ।
प्लटिङ्गको नाममा डोजर र ट्रिफर चल्दा सडकहरु भत्कदै दहिनिय अवस्थामा पुगेका छन ।
यसै बिच तारकेश्वर नगरप्रशासनले डोजर नचलाउन भनेर सार्वजनिक सूचना नै निकालेको छ ।
सूचनामा भनिएको छ बर्खामा संवावित पहिरो , भूक्षय लगायतको प्राकृतिक प्रकोपको जोखीमलाई रोक्न अर्को सूचना सम्मको लागि डोजर जचलाउन र सूचनाको अवज्ञा गरे कडा कारवाही गरिने भनिएको छ तर नगरप्रशासनलाईनै चुनौती दिँदै डाँडामास्ने काम रोकीएको छैन ।
तारकेश्वरको साङ्कला , काभेस्थली , भण्डारीगाँउ , जितपुरफेदी लगायतका स्थानहरुमा निर्वाद रुपमा डोजर चलिरहेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरका डाँडामा डोजर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्