बिश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनमा छाक टार्न समस्या भएका अति बिपन्न परिवारहरुलाई कुँवरको सक्रियतामा राहत सामग्री वितरण हुँदै आइरहेको हो ।
लक डाउन अवधिभर मानबिय कार्यमा सक्रिय महेशजंग
बुधवार बालाजु आसपासमा रहेका विपन्न परिवारलाई कुँवरको सक्रियत र समाजसेवी कविता केसीको संयोजकमा काठमाडौको म्हैपी मन्दिरमा चामल, दाल, आलु, नुन, तेल, साग जस्ता खाद्यान्न सामग्रीहरु राहत वितरण गरिएको छ ।
यसमा बिशेष सहयोगीको रुपमा छोरीको लागि छोरी अभियानकी संयोजक शोभा थापा, सामाजिक अभियन्ता ओम श्रेष्ठले रहेका थिए । पत्रकार दिपक घिमिरे लगायतको सहभागिता रहेके थियो ।
नेपाल सरकारले राहत वितरणका लागि विभिन्न प्रयास गर्दा समेत गरीब तथा बिपन्न वर्गको पहुँच भन्दा बाहिर रहेको परिवारलाई समेट्ने उद्येश्यले गरिएको यो कार्य अत्यन्तै सराहनिय रहेका स्थानीय हरुका तर्क रहेका छन ।
यस अघि पनि नागरिक बिकास विभिन्न ठाँउमा भोजन, मठ मन्दिर, आश्रमहरुमा निरन्तर सहयोग गर्दै आईरहेको छ ।
यसै गरि लक डाउन अवधिभर मानबिय कार्यमा आफू सक्रिय रहेको उनी बताउछन ।
क्याटेगोरी : समाचार
ट्याग : #महेशजंग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्