नेपालटारबाट विष्फोटक पदार्थ सहित युवा पक्राउ
३१ जेठ, काठमाडौं । आज बिहान करिव ८ बजेको समयमा ललितपुर प्रहरिले नेकपा विप्लवका एक कार्यकर्ताको कोठाबाट विष्फोटक पदार्थ बरामद गरेको छ ।
नेकपा ललितपुर जिल्ला सदस्य सानुराजा बज्राचार्यबाट ग्रिनेड, बिस्फोटक पदार्थ, बम बनाउने सामग्रीसहित भारी परिमाणमा सामानहरु बरामद भएको छ ।
स्थानीयबासीहरुका अनुसार बिहान ७ः३० को समयमा प्रहरिले अपरेसन गर्दा बम सहितका सामान भेटिएको बुझिएको छ ।
तारकेश्वर नगरपालिका वडा नं. ११ को नेपालटार स्थित सानु काजी केसीको उक्त घरमा डेरा लिई स्वयम्भू सानो भर्याङ्ग एरियामा बस्दै आएका बज्राचार्यले डेरालाई हतियार जम्मा गरेर राख्ने गरेको बुझिन्छ ।
उनलाई हिजो बिहान साढे एघार बजे पाटन मंगलबजारबाट समातिएको थियो । उनैले देखाएबमोजिम आज छापा मार्दा त्यति सामान बरामद भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपालटार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्