एकै दिन २७९ संक्रमित थपिए
काठमाडौं । कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर २७९ कोरोना संक्रमित थपिएका छन् ।
जसमा २५७ पुरुष रहेका छन् भने २२ महिला रहेका छन् । कुल कोरोना संक्रमितको संख्या चार हजार ३६४ रहेको छ । जसमा ४ हजार ५५ पुरुष रहेका छन् ३०९ जना महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोभिड १९ को संक्रमणबाट आज ९० जना निको भएका छन ।
विभिन्न अस्पतालमा ८८ पुरुष र दुई जना महिलो पूर्ण रुपमा निको भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म ६७४ जना डिस्चाज भइसकेका छन । तिमध्ये ५९५ जना ७९ महिला रहेका छन ।
हालसम्म देशभर १ लाख १० हजार ७४४ जनाको पीसीआर परीक्षण गरएको छ भने १ लाख ७२ हजार ८८० जनाको आरडीटी परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको छ
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्