खाँदबारीमा क्वारेन्टीनमा योग अभ्यास शिक्षा शुरु
संखुवासभाको बरुण बहुमुखी क्याम्पस खाँदबारीमा निर्मित क्वारेन्टीनमा बसेकाहरुका लागि योग अभ्यास शिक्षा सुरु भएको छ । जिल्ला आयूर्वेदिक कार्यालय तथा जिल्ला पतञ्जली यूवा समितिको संयुक्त आयोजनामा बिहिबार देखि योग अभ्यास सुरु भएको हो । रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले संचालित योग अभ्यास शिक्षामा क्वारेन्टीनमा रहेका २१ जनाको सहभागिता रहेको छ ।
पतञ्जली जिल्ला यूवा समितिका अध्यक्ष क्षितिज बराल र जिल्ला अध्यक्ष दीपक कुटुवालले प्रशिक्षण दिइरहनु भएको छ ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सुरु गरिएको योग अभ्यास शिक्षा सहभागिहरु क्वारेन्टीनमा रहुन्जेल निरन्तर संचालन हुने पतञ्जली जिल्ला यूवा समितिका अध्यक्ष क्षितिज बरालले जानकारी दिनु भयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्