संखुवासभाको चिचिला गाउँपालिका ४ मा आगलागी, २० लाख बराबरको क्षति
संखुवासभाको चिचिला गाउँपालिका स्थित वडा नम्बर ४ मा कर्ण कुमार गुरुङको घर आगलागी भएको छ । शुक्रबार दिउँसो २ बजे तिर घर जलेर नस्ट भएको हो । घरमा कोहि नभएको अवस्थामा चुलो माथि राखेको डोको झरेर आगो सल्केको पिडित गुरुङले बताए ।
आगलागीबाट २० लाखको क्षति भएको चिचिला गाउँपालिकाका लेखापरीक्षक उज्वल अनुपम बस्नेतले बताए । आगोले घर पुर्ण रुपमा क्षति भएको छ।
घरमा भएको अन्नपात, लत्ताकपडा, कागजपत्र सम्पूर्ण जलेर नष्ट भएका छन।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्