Techie IT
शुक्रबार, साउन १,२०८३

टोखाका सक्रिय मेयर अधिकारी : आधारात सम्म बसेर सडक पिच (भिडियो)


काठमाडौं । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी रातीको समयमा पनि सडक पिच गर्ने अभियानमा सक्रिय भएर लाग्नुभएको छ ।

नगर प्रमुख प्रकाश अधिकारी गएराती आफै रातभर बसेर ग्रिनलायाण्ड बाट दाहाल गौंडा सम्म करिव ४ सय मिटर सडक बाटो पिच गराउनुभएको छ ।

नगरपालिकाले नगरबासीहरुलाई प्रत्यक्ष लाभ पुग्ने खालका योजना र कार्यक्रमहरु सञ्चालिन गरिरहेको बताउदै नगर प्रमुख प्रकाश अधिकारीले नगरको समग्र विकास र समृद्धिका लागि नगरपालिका लागि परेको पनि बताउनुभएको छ ।

अधिकारीले सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय अभियानलाई सफल पार्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु लागेको पनि बताउनुभएको छ ।

भिडियो हेर्नुहोस

https://www.facebook.com/348500228996566/videos/207749936967843/


क्याटेगोरी : समाचार
ट्याग : #टोखाका सक्रिय मेयर


तपाईको कमेन्ट लेख्नुहोस्