चैनपुरमा ट्याक्टरबाट खसेर २१ वर्षीय किशोरीको मृत्यु
संखुवासभाः चैनपुर डाँगीगाउँबाट चैनपुर बजार तर्फ आउदै गरेको को २ त ५३०८ नम्बरको टयाक्टरबाट उछिट्टिएर आज एक जना मजदुरको मृत्यु भएको छ ।
संखुवासभाकै बज्र गुरु कन्ट्रक्सनमा मजदुरी गर्ने चैनपुर ५ घर भएका कामदार २१ बर्षिया पेम्बा ल्हमू शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । उनको चैनपुर ६ हस्पिटल चोक मा बिहान ८ बजे मृत्यू भएको हो । उनि सवार ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चैनपुरमा इन्चार्ज उपेन्द्र खरेलले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्