राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका वडा नं ८ समिति गठन , सभापतिमा रोशन पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका वडा नं ८ समिति गठन गरिएको छ । रोशन पाण्डेको सभापतित्वमा सोमबार ११ सदस्यीय समिति गठन गरिएको हो । समितिको उपसभापतिमा भावना घिमिरे र सचिवमा दिक्पाल खत्री रहेका छन् ।
समितिका सदस्यहरूमा महेश्वर लामा, गोकर्ण भण्डारी, राजकुमार थपलिय,कृष्ण खत्री , सहदेव पाण्डे हेम प्रसाद पाण्डे , बिनिता अधिकारी सम्झना थापा मगर रहेका छन् ।
कार्यक्रममा पार्टीका केन्दीय सदस्य कुसुम मर्हजन , बागमति प्रदेश सभापति डा. अचुतम लामिछाने , संसद शिशिर खनाल , तारकेश्वर नगर सभापति बिनोद चापाँगाई , संगठन बिभाग सचिव शंखर क्षेष्ठ को सहभागिता रहेको थियो ।
क्याटेगोरी : स्थानीय
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा स्वयमसेवक माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्