आज एमाले काठमाडौ क्षेत्र नं ६ को निर्वाचन परिचालनकमिटि घोषणा कार्यक्रम हुँदै
काठमाडौं । नेकपा एमाले काठमाडौ क्षेत्र नं ६ को निर्वाचन परिचालन क्षेत्रीय कमिटि घोषणा कार्यक्रम हुने भएको छ । क्षेत्र नं ६ का संयोजक बिश्वनाथ लामीछानेका अनुसार सो कार्यक्रम सौगात पार्टी प्यालेस, बि जि मल अगाडि दिउँसो २ बजेबाट सुरु हुनेछ । घोषणा कार्यक्रममा अनिवार्य उपस्थीतीका लागी क्षेत्रीय समन्वय कमिटीका सदस्य महानगर कमिटी, तारकेश्वर र टोखा नगर कमिटीका सदस्यहरू क्षेत्र नं ६ का क्षेत्रीय स्तरका जन बर्गिय संङठनका र नगर कमिटीका सदस्यहरू, वडा कमिटीका सदस्यहरु, नेकपा एमालेका पाटी सदस्यहरू टोल कमिटि सदस्यहरू, एमालेका मतदाता सुभचिन्तक शुभेच्छुकहरुलाइृ अनिवार्य उपस्थीतीका लागी अनुरोध समेत गरिएको छ ।
एमाले क्षेत्रीय सचिव कृष्ण प्रसाद अधिकारीका अनुसार निर्वाचन परिचालन घोषणा कार्यक्रम संगै बिभिन्न सांगेतिक कार्यक्रम समेत हुनेछ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौ क्षेत्र नं ६
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्