काठमाडौं-२२ मा नेकपा (एमाले) विजयी
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २२ को वडा अध्यक्षमा नेकपा (एमाले) का चिनीकाजी महर्जन विजयी भएका छन् ।
२०६० मत ल्याएका महर्जन ५८२ मतान्तरका साथ विजयी भए ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शालिग्राम तन्दुकारले १४७८ मत पाए ।
त्यस्तै, यस वडामा मेयरमा एमालेका केशव स्थापितले १०९८ मत ल्याउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले १००१ मत ल्याइन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार बालेन साहले तेस्रो स्थानको मत ६७९ पाए ।
क्याटेगोरी : स्थानीय
ट्याग : #काठमाडौँं महानगरपालिका, #चिनीकाजी महर्जन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्