मोरङको बेलबारी नगर प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी
विराटनगर । मोरङ बेलबारीको मेयरमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राइले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याएका छन् ।
यसैगरी नगरको उपप्रमुखमा कांग्रेसकी ४४ वर्षीया नितु थापा निर्वाचित भएकी छन् । उनले १३ हजार ७३१ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी एमालेकी ५० वर्षीया तीलकुमारी नेउपानेले १३ हजार ६०५ मत प्राप्त गरी पराजित भइन् ।
क्याटेगोरी : स्थानीय
ट्याग : ##एमाले, #काँग्रेस, #मोरङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्