टोखामा आज राष्ट्रिय युवा सघंको नगर कमिटि गठन हुँदै
शोभा तामाङ्ग
टोखा काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एमाले निकट राष्ट्रिय युवा सघं नेपालको भेला आज हुँदै छ ।
टोखा नगर कमिटीको आयोजनामा युवा सघं नेपाल टोखा नगर कमिटि गठन हुने एमाले टोखा नगर कमिटिका अध्यक्ष सत्यनारायण डंगोलले बताए ।
टोखा सदभाव बैक्वटमा आज दिउँसो ३ बजे हुने भेलाको प्रमुख अतिथि नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र विशेष अतिथि राष्ट्रिय युवा सघंका अध्यक्ष किरण पौडेल मेयर प्रकाश अधिकारी सहितका नेता कार्यकर्ताहरुको उपस्थीती हुने बताइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #राष्ट्रिय युवा सघं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्