काठमाडौं महानगरपालिकाको शंखपार्कमा खुल्ला शारीरिक व्यायामशाला शुभारम्भ
महानगरको राम्रो कामको प्रसंसा
सीता पौडेल (अर्चना)
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं ४ शंखपार्कमा खुल्ला शारीरिक व्यायामशालाको शुभारम्भ भएको छ । सोमबार काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र नगर उपप्रमुख हरिप्रभा खड्कीले उक्त व्यायामशालाको रिबन काटेर उदघाटन गरेका हुन् ।
सार्वजनिक जग्गा संरक्षण गरेर बहुउपयोगी पार्क बनाउने योजना अनुसार अगाडी बढेको महानगरले सो पार्कमा व्यायामका लागि करीब ८ लाख रुपैयाँ बराबरका सामान तथा उपकरण राखेको नगर शाक्यले बताए। ।
व्यायामशालामा एव्डोमिनल फिटनेट कम्बाइनेसन, एअर वाकर, डबल सर्फोर्ड, सिङ्गल रोइङ् मेसिन, डबल स्लिट्स मेसिन, लेग एक्स्टेक्सन एण्ड फिटनेस राइडर, स्डान्डिङ् एण्ड सिटिङ् ट्वीस्टर, पुस अप एण्ड डिपस्टेशन र लेग लिप्टर लगायतका उपकरण राखेको वडा नं ४का वडाध्यक्ष मोहनबहादुर विष्टले जानकारी दिए।
क्याटेगोरी : स्थानीय
ट्याग : ## काठमाडौं, ##शंखपार्क
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्