राप्रपा नागार्जुन नगर अध्यक्षमा खनाल सर्व सम्मतिले निर्वाचित
सीता पौडेल
काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नागार्जुन नगर कार्यसमितिको अध्यक्षमा ध्रुव प्रसाद खनाल सर्वसम्मतिले निर्वाचित भएका छन् ।बुधवार नागार्जुनमा सम्पन्न नगर अधिवेशनले खनाललाई सर्वसम्मत चयन गरेको हो । अधिवेशनले सर्वसम्मतबाटै ४१ सदस्यीय नगर कार्यसमिति गठन गरेको छ ।

कार्यक्रममा राप्रपाका बरिष्ठ नेता तथा पूर्व मन्त्री बिक्रम बहादुर थापाले अबको काग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएकोले ढुक्क भएर पार्टी संगठनमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
त्यस्तै पार्टीका कार्य सम्पादन समितिका सदस्य तथा युवा संगठनका केन्द्रिय अध्यक्ष प्रकाश रिमालले आगामी निर्वाचनमा नागार्जुनमा पार्टीको जित हाँसिल गर्ने गरि संगठन निर्माणमा
लाग्नकार्यक्रर्तालाई निर्देशन दिए ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##राप्रपा नागार्जुन नगर अध्यक्षमा खनाल, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्