नागार्जुन नगरपलिकाले नगरस्तरीय अतिरिक्त क्रियाकलाप गर्ने
सीता पौडेल
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई समेटेर अतिरिक्त क्रियाकलाप गर्ने भएको छ ।नरपालिकाले हालै एक सूचना प्रकाशित गरि आर्थिक वर्ष ०७७ ÷०७८को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सो कार्यक्रम गर्न लागेको जनाएको छ ।
कार्यक्रममा चित्रकला र निबन्ध लेखन प्रतियोगिता गरिने नगरपालिकाले जनाएको छ । प्रतियोगिता यहि चैत्र २० गते विहान ११ बजेबाट शुरु हुने जनाइएको छ ।
(हर्नुहोस् सूचिसहित )

क्याटेगोरी : स्थानीय
ट्याग : ##नगरस्तरीय अतिरिक्त क्रियाकलाप गर्ने, #नागार्जुन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्