यि हुन खाली पेटमा लसुन खानुका ७ फाइदा
लसुनमा पाइने प्रोटिनले शरिरिक सुगठनमा सहयोग पुर्याउँछ । यसमा कार्बोहाइड्रेट पाइन्छ जसले शरिरबाट कमजोरी हटाउँछ । यसले शरिरलाई ऊर्जावान् राख्नसमेत सहयोग पुर्याउँछ ।
यसमा पाइने क्याल्सियमले हड्डी बलियो बनाउँछ । यसमा पाइने एलिसिनले ‘फ्याट बर्निङ’ प्रोसेस तीब्र राख्छ ।
यसलाई बुँदागत रुपमा बुझौंः
लसुनमा सेलेनियम हुन्छ । यसले पुरुषको प्रजनन क्षमतामा विकास गर्छ ।
यसमा एन्टिब्याक्टेरियल तत्व पाइन्छ । यसले सास र मुखको दुर्गन्ध हटाउँछ ।
लसुनमा प्रोटिन पाइन्छ । यसले शारिरिक सुगठनमा सहयोग पुर्याउँछ ।
यसमा कार्बोहाइड्रेट हुन्छ । यसले कमजोरी हटाउँछ र शरिरलाई ऊर्जावानु राख्न सहयोग पुर्याउँछ ।
लसुनमा क्याल्सियम पाइन्छ जसले हड्डी बलियो बनाउन बनाउँछ ।
यसमा पाइने एलिसिनले ‘फ्याट बर्निङ प्रोसेस’ तीब्र बनाउँछ जसका कारण तौल नियन्त्रणमा रहन्छ ।
यसमा फाइबर्स हुन्छ जसले कब्जियतलगायत पेटको समस्यालाई टाढा राख्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #लसुन खानुका ७ फाइदा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्