सेक्स पावर बढाउन यी कुरा खानुहोस्
लैंगिक चिकित्सा अध्यनको प्रतिवेदन अनुसार यस्ता प्राकृतिक खानपानले १५ देखि २५ मिनेटमा पूर्णरुपमा सन्तुष्ट हुन सकिन्छ ।
खरबुजा
खरबुजा सेक्समा सन्तुष्टी प्रदान गर्ने खाद्य तत्वमध्ये एक हो । यसको नियमित सेवनले यौनशक्ति बढ्ने अनुसन्धानमा उल्लेख छ । यसले मुटुको दर बढाउने भएकाले उत्तजेना पनि बढ्छ ।
पिस्टा
पिस्टाको नियमित प्रयोगले यौनशक्ति बढ्छ । यसको प्रयोगले पार्टनरमा आत्मविश्वास बढ्छ र जसले यौनशक्ति सामान्य अवस्थामा भन्दा बढ्छ । दहीमा फिटेर पिस्टा खानुपर्छ । पिस्ता सलादको रुपमा नियमित खानुपर्छ । बदाम र ओखरले पनि सेक्सको तह बढ्छ । यसको नियमित प्रयोगले कोलेस्ट्रोलको मात्रा बढ्छ । रक्तसञ्चार थप चलायमान हुँदा सेक्स क्षमता पनि बढ्छ ।
अदुवा
यदि खानामा अदुवाको नियमति प्रयोग गरे यौन क्षमता बढ्छ । अदुवाले स्वास्थ्य तन्दुरुस्ती राख्न साथ दिन्छ ।
कम्तीमा पनि एक हप्तासम्म नियमित अदुवा खाएमा यसले फुर्तिलो राख्नुका साथै यौनशक्ति समेत बढाउछ ।
अनार जुस
अनार जुसले मान्छेलाई शक्ति दिन्छ । यसको जुसले दैनिक सेवनले फरक अनुभूति हुन्छ । त्यत्तिमात्र होइन यसले यौन शक्ति बढाउन समेम मद्दत गर्दछ ।
पालुंगो
यौन शक्ति बढाउने मुख्य खाद्य हो । वैज्ञानिकका अनुसार यसले सधैँ स्फुर्ती प्रदान गर्छ ।
विशेषत यसले लिंग कडा बनाउन भूमिका खेल्छ । खानामा सधैँ हरियो तरकारी हुँदा यौनशक्ति बढ्छ । यसले मसल समेत बढाउने विश्वास गरिन्छ ।
लसुनः लसुनको नियमित प्रयोगले यौनशक्ति बढाउन मद्दत गर्छ । यसको प्रयोगले दैनिक कार्यक्षमता पनि बढ्छ । यसको प्रयोग खासगरी बेलुकाको खानामा गर्नुपर्छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #सेक्स पावर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्