यि हुन शारिरीक सम्बन्ध राख्दा निको हुने खतरनाक रोग
अधिकांश मानिसमा शारिरीक सम्बन्धबारे विभिन्न धारणा रहेको पाइन्छ। वैज्ञानिक दृष्टिले मानव अस्तित्वका लागि पनि नभई नहुने शारिरीक सम्बन्धबारे प्रायः ले खुलेर कुरा गर्न सक्दैनन्।
प्रायः मानिसहरुले यसलाई व्यक्तिगत र गोप्य मामला मान्दछन्। जे होस व्यक्तिगत वा गोप्य जे भने पनि यसबाट टाढा रहनेहरु भने नगण्य प्राय होलान्।
आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरिर र मनको थकान मेटाउँछ। कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरिरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ। र यसलाई सेक्सको जादु भनिन्छ।
यत्ति मात्रै नभएर यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ। अनुसन्धानमा संलग्न न्यूरोलोजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कयौं पटक त पुरै ठीक हुन्छ।
केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलोजिस्ट्सको एक टिमले शोधपछि भनेको थियो।
यो हाम्रो शरिरको प्राकृतिक पेनकिलर हो। सेक्स गर्दा शरिरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ। यहाँ सम्मकी पूर्ण रूपमा ठीक पनि हुन्छ। वैज्ञानिकहरूले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन्।
क्याटेगोरी : जीवनशैली
ट्याग : #शारिरीक सम्बन्ध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्