नेपालका मिडियामा घट्दो विश्वास: दीपक खड्काको गहिरो अन्तर्वार्ता (भिडियो सहित)
काठमाडौं : नेपालमा पछिल्लो समय हावादारी हल्ला र अपुष्ट समाचारलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको छ। युट्युबरदेखि ठूला मिडिया संस्थासम्म ‘पहिला छाप्ने, पछि हेर्ने’ मानसिकताले मिडियाको विश्वसनीयता संकटमा पारेको दीपक खड्का बताउँछन्।
यस अन्तर्वार्तामा उनले मिडियाको जिम्मेवारी, सूचना पुष्टि गर्ने संस्कार, र दर्शकको भूमिकाबारे स्पष्ट दृष्टिकोण राखेका छन्।
🎙️ अन्तर्वार्ता: दीपक खड्का
क्याटेगोरी : अन्तरवार्ता, समाज
ट्याग : #अन्तर्वार्ता, #कांग्रेस नेता दिपक खड्का, #काठमाडौँ, #पुर्व मन्त्रि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्