फुटुङ्ग साङ्गला सडक दशैको मुखमा पनि नबन्ने पक्का
पैदल यात्रीलाई समेत आउँजाउँ गर्न सास्ती
काठमाडौ । तारकेश्वर नगरपालिकाकै पुरानो सडक फुटुङ्ग साङ्गला सडक दशैको मुखमा पनि नबन्ने पक्का छ ।
देशकै राजधानी काठमाडौं नजिको यो सडकमा सार्बाजनीक यातायात समेत पूर्णरुपमा चल्ल सकेका छैन । बर्खामा त सडक बनाउन माग गर्दे यातायात ब्यवसायहरुले आन्दोलन समेत गरे तर सडकको हालत उस्तै छ ।
फुटुङ्गचौर देखी माथीको सडकमा चौडाई तथा ढल ब्यवस्थापनको कार्य सम्पन्न भएको बताइएको छ तर खाल्डाखुल्डीका कारण सडकमा यातायातका साधन त के पैदल यात्रीलाई समेत आउँजाउँ गर्न सास्तीनै खेप्नु परेको छ ।
बिगतका बर्षमा झै बिभिन्न बहानामा यो सडक निमार्णमा ढीलाई हुँदै आएको छ ।



क्याटेगोरी : स्वास्थ्य
ट्याग : #फुटुङ्ग साङ्गला सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्