बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार
काठमाडौं ।बलिउड अभिनेता सैफ अलि खानमाथि सांघातिक आक्रमण भएको छ ।
बान्द्रास्थित उनको घरमा डकैतिका क्रममा चक्कु प्रहार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खानको शरीरमा ६ पटक चक्कु प्रहार भएको थियो । एउटा प्रहार उनको स्पाइनल कर्ड नजिकै भएको बताइएको छ । उनलाई तत्कालै लिलावती अस्पताल पुर्याएको थियो ।
अहिले उनको सर्जरी भइरहेको र अवस्था स्थिर रहेको जनाइएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, अपराध/सुरक्षा, मनोरञ्जन/साहित्य
ट्याग : #breaking, #बलिउड अभिनेता सैफ अलि खानमाथि छुरा प्रहार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्