मेलिना राईको स्वरमा तिम्रो दिलको भिडियो सार्वजनिक
एक पछी अर्को भिडियो सार्वजनिक हुनेक्रम बढीरहेको बेला शक्ति प्रज्वल घिमिरेको निर्देशनमा बनेको तिम्रो दिलको बोलको गित सार्वजनीक भएको छ । चर्चित गायिका मेलिना राईको सुमधुर स्वरमा रहेको गितको शब्द भने गणेश उप्रेतीले कोरेका हुन् ।
रेडियो नेपालका कार्यक्रम प्रमुखको रुपमा कार्यरत बरिष्ठ संगितकार टिका भण्डारीको संगित रहेको गितको भिडियोको दृश्य निर्माण ह्वाईट मिडियाले गरेको हो ।
एरिना ईन्टरटेन्मेन्ट मार्फत बजारमा ल्यायीएको भिडियोको छायांकन नमराज घिमिरेले गरेका छन । प्रबिन थापाको कोरियोग्राफी रहेको भिडियोमा फिजा योञ्जन लामा र सन्दीप सिग्देलको अभिनय रहेको छ । भिडियोको सम्पादन पनि निर्देशक घिमिरेले नै गरेका हुन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #तिम्रो दिलको
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्