निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ। निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शैल लिम्बु र इन्द्रकला राईको स्वरमा रहेको नयाँ गीत ‘उहिलेको फोटो’ मा शैल लिम्बुको शब्द तथा संगीत रहेको छ। मेलोडियस गीतमा देबेश राईको संगीत संयोजन रहेको छ। बिकाश लिम्बुको निर्माणमा बनेको भिडियोमा छायांकन सुमन तामाङको र सम्पादन अनिल रानाको रहेको छ। भिडियोमा बिष्णु मोक्तान,सुस्निता लिम्बु,एमके योङ्गहाङ्ग,मिना नेम्वाङ्ग फिचर्ड छन्। भिडियो मिना लिम्बुको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। निर्देशक दिनेशले सुमधुर गीतलाई उत्कृस्ट भिडियो बनाएका छन्। भिडियोको कथाले दर्शकको मन जित्नेछ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #breaking, #निर्देशक दिनेश माङ्गमुको निर्देशनमा बनेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्