चर्चामा रणवीर सिंहको नयाँ अवतार
अभिनेता रणवीर सिंह आफ्नो नयाँ–नयाँ फेशनका कारण सँधै चर्चामा रहँदै आएका छन् । उनले कयौं पटक आफ्नो नयाँ पहिरनका कारण सबैको वाहवाही कमाईसकेका छन् । भर्खरै पनि उनको नयाँ अवतार बाहिरिएको छ । रणवीरले भर्खरै तीन पोस्ट इन्टाग्राममा सेयर गरेका छन्, जहाँ उनी फर्मल वेयरको साथमा ग्रीन कोट लगाएका छन् ।
उनले यस आउटफिट नयाँ–नयाँ स्टाइलमा पोज दिएका छन् । रणवीरको यस तस्वीरलाई हजारौंले लाइक र कमेन्ट गरिसकेका छन् । रणवीरको वर्कफ्रन्टको कुरा गर्नुपर्दा अहिले उनी कवीर खानको ड्रामा फिल्म ‘८३’को सुटिङ सकाएका छन् । यो फिल्ममा उनको अपोजिटमा आफ्नै श्रीमती दीपिका पादुकोण देखिदैछन् ।
यो फिल्ममा रणवीर, कपिल देव र दीपिका पादुकोण श्रीमती रोमी देवको भूमिकामा देखिदैछन् । फिल्ममा ताहिर राज भसिन, एमी विर्क, हार्डी संधु, चिराग पाटिल, पंकज त्रिपाठी लगाएत पनि मुख्य भूमिकामा हुनेछन् । यो फिल्म अर्को वर्षको १० अप्रिलबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #नयाँ अवतार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्