मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको गीत तिमी छौं र पो सार्बजनीक ( भिडियो सहित )
काठमाडौ। काठमाडौँ । बहुचर्चीत नेपाली पप तथा आधुनिक गायिका मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको आधुनिक गित तिमी छौं र पो नामक गिति एल्वम सार्बजनीक भएको छ ।
सुरेन्द्र चित्रकारको निमार्ण एवं टिका बम्जनको सङ्गीत, दृष्टिबाणी धितालको को शब्द रचना रहेको गीतको भिडियोमा सनम तामाङ्खको छांयाकन , अर्जन खड्रकाको सम्पादन तथा दामी क्रिएशनको पोष्ट प्रोडक्सन रहेको छ ।
गितका मोडलका रुपमा मुस्कान लामा रहेकी छन भने उनलाई भुवन अधिकारीले साथ दिएका छन ।
माया प्रेममा आधारीत सो गितलाई आईतबार ओ एस आर मार्फत सार्बजनीक गरीएको छ ।
लामो समय देखी शीक्षण पेशामा कृयाशील चित्रकारले बिभिन्न गित कविताहरु रचना गरेका छन ।
चित्रकार हाल नेपाल पुनर्बीमा कम्पनीमा समेत कार्यरत छन ।
हेर्नुहोस रमाइलो भिडियो :
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #surendra chitrakar, #मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको गीत तिमी छौं र पो सार्बजनीक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्