गायक उमेश सिंह ठगुन्ना तेस्रो काब्य म्युजिक अवार्ड उत्कृष्ट ५ मा पर्न सफल
काठमाडौं। सफल गायक तथा सर्जक उमेश सिंह ठगुन्ना काब्री म्युजिक सेन्टर तथा बेलि जाइ समुहको प्रस्तुति रहेको तेस्रो काब्य म्युजिक अवार्ड २०८१ को उत्कृष्ट ५ मा पर्न सफल भएका छन।
बिगत २२ बर्ष देखि नेपाली लोक तथा दोहोरी गीत, संगीतमा योग्दान पुर्याउदै आएका गायक तथा सर्जक उमेश सिंह ठगुन्ना को “जिन्दगी के छ र ” बोलको गीत को लयबाट उत्कृष्ट ५ मा पर्न सफल भएका हुन।
आफैमा अब्बल,क्षमतावान ठगुन्ना अत्यन्त लोक प्रिय बनेका छन । हजारौं दर्शक श्रोताको मुटुको ढुकढुकी बनेका छन ।
हेर्नुस् यस्तो छ ठगुन्ना को उत्कृष्ट ५ मा पर्न सफल गित
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्