मौलिक तीज गीत कालिनदी बग्यो सलल सार्बजनिक
हिन्दु नारीहरुको महान चाड हरि तालिका तीजलाई लक्षित गर्दै तीज गीतहरु सार्बजनिक हुने क्रम बढेको छ ।
यसै क्रममा चर्चित गायिका शर्मिला गुरुङ्ग र यज्ञ सापकोटा को स्वरमा रहेको नयाँ पारिवारिक तथा मौलिक तीज गीत कालिनदी बग्यो सलल भिडियो सहित सार्बजनिक गरिएको छ। उक्त गीतमा शिव सुवेदी को लय तथा शब्द रचना रहेको छ भने महेश बिक्रम पाण्डे ले सङ्गीत गरेका छन ।
मदन खड्काले निर्देशन गरेको भिडियोलाइ बिरेन्द्र भट्टले छायांकन गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका छन् । भिडियोमा चर्चित मोडेल रिना थापा मगर र मदन खड्काको अभिनय रहेको छ । उत्त गीत शिव दर्शन फिलिम्स मार्फत सार्बजनिक गरियको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कालिनदी बग्यो सलल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्