साम्राज्ञीको अर्को तस्बिर , प्रेमीसँग गाडीमै ‘किस’
काठमाडौं । प्रेमीसँग इन्डोनेशीयाको बाली बिचमा अन्तरंग तस्बिर बाहिरिएपछि विवादीत बनेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अर्को तस्बिर बहिरिएको छ ।
अघिल्ला तस्बिर प्रकरण विवादीत बनेपछि साम्राज्ञीले आलोचकप्रति इंगित गर्दै लेखेकी थिइन्,‘हात्ती चले बजार कुत्ता भुके हजार ।’ योसँगै उनले अन्य तस्बिरलाई चुनौति दिनेगरी अर्को तस्बिर सार्वजनिक गरेकी हुन् ।
उनले प्रेमी देवांश राणासँग गाडीमै ‘किस’ गरेको तस्बिर बाहिरिएको हो । यो तस्बिर पनि बालीमै खिचिएको बताइन्छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #साम्राज्ञी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्