दिलीप रायमाझीको छोरी दिब्या पनि फिल्ममा डेब्यु गर्दै
नेपाली सिनेमा क्षेत्र यतिबेला सेलिब्रेटीका छोराछोरी पनि भित्रने क्रम बढेको छ ।
नायक दिलिप रायमाझीको छोरी दिब्या रायमाझीको पनि चर्चा चलेको छ ।चर्चित नायक दिलिप रायमाझी पुत्री दिव्या राइमाझीको चर्चा अहिले चलचित्र बजारमा चलेको छ ।
सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्याले कुन फिल्म मार्फत डेब्यु गर्छिन भन्ने निक्र्यौल अलिे भएको छैन ।
उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेको छ । दिलिप राइमाझी छोरीलाई आफुले नै हिडेको बाटोमा हिडाउँन भने चाहान्छन् ।
उनैले निर्माण गर्न लागिरहेको लक्का जवान बाट उनलाई डेब्यु गराउँने तयारी सोचमा छन् ।
जुन फिल्ममा दिलिप पनि निर्माताको रुपमा रहनेछ । तर दिव्याले यही फिल्मबाट डेब्यु गर्ने नगर्ने बारेमा भने पक्का भईसकेको छैन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #दिब्या रायमाझी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्