खुमन अधिकारि र मालती खरेलको नयाँ तिज गीत “पैसा मागम कि”बजारमा
काठमाडौँ – चर्चित लोकदोहोरी गायक खुमन अधिकारि र मालती खरेलको नयाँ तिज गीत “पैसा मागम कि” सार्बजनिक भएको छ । दर्जनौ चर्चित लोक भाकाहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चामा आएका गायक खुमन अधिकारी र मालती खरेलको तिज गीत अहिले चर्चामा रहेको छ ।
गायक खुमन अधिकारीको शब्द तथा संगीत रहेको यस गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । छायाँकार दुर्गा पौडेलले छायांकन गरेको म्युजिक भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् भने भिडियोमा मोडल शंकर बिसी र रश्मि तामाङलाइ फिचर्ड गरिएको छ ।
भिडियो हेर्नुहोस
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #मालती खरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्