ज्ञानी छोरो म ,नामक बाल गीत सार्वजनिक (भिडियो सहित)
काठमाडौ । चर्चित बालकलाकार सचिन परियारले अभिनय गरेको बाल गीत सार्वजनिक भएको छ।
“ज्ञानी छोरो म “नामको बालगीत बिष्णु मायाँ पाैडेल युटुब च्यानलबाट दर्शकमाझ ल्याइएको हो। आरबी केसीले निर्माण/निर्देशन गरेको उत्त गितमा बालगायक विशेष न्यौपाने ,बालगायिका आयुश्मा थापाले स्वर दिनुका साथै अभिनय रहेको छ।
लोकप्रिय गायिका बिष्णुमायाको पौडेल र आरबी केसीको स्वर समेत रहेकोछ। कोरियोग्राफर भने दिनेश पाख्रीनले गरेकाछन।गायिका पौडेललाई सचिन परियारसग भिडियोमा देख्न सकिन्छ ।मुख्य कलाकारमा सचिन परियार र अबिप्सा लम्साल देख्न सकिन्छ ।
ममता बजगाई,टीका दुलाल,मिङमा तामाङ र दिल बहादुर थापाले आमाबुबाको भुमिकामा आफ्नो कला प्रस्तुत गरेका छन।खासगरी अधिकाम्स सुटिङ सातदोबाटो स्थित चुडामणि दाहालको घरमा गरिएको भएपनी ज्ञानकुन्ज विद्यालय,तक्षशिला विद्यालयका बिद्यार्थी र गुरुहरुलाई समेत देखाइएको छ। उदाउदै गरेको सुर्यको तस्बिर भने चितवनबाट लिएको दृश्य समाबेश गरिएकोछ।गीतको शब्द,लय मन छुने खालको छ ।
बालबालिकालाई संस्कारको साथमा कर्म गर्न सिकाइएको छ।लामो समयको बिचमा ल्याएको यस्तो बालगीतले बालबालिका अभिभावक र गुरुको भावना समेटेको छ।यस गीतलाई आम दर्शकले रुचाउँछन् भन्ने बिश्वास निर्माणपक्षले लिएकोछ।शब्द चुडामणि दाहालको रहेको छ भने संगीत बिष्णुमाया पौडेलको गरेकी हुन । भने थेगो आरबी केसीको रहेको छ। गितको रेकर्ड Wave recording स्टुडियोमा गरिएको थियो,एरेन्जर रामकृष्ण थापा,मास्टरिङ/मिक्सिङ नरेन्द्र बियोगीले गरेका हुन भने भिडियो इडिटिङ/कलरिङ टेकेन्द्र शाहले गरेका छन। गीत भिडियो निर्माणमा काठमाडौ वल्ड स्कुल ,भक्तपुर र प्रभु इन्स्योरेन्सले सपोर्ट गरेको छ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्