बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ५२ औं शृङ्खला सङ्गीतमय
यही मिति २०८० साल मंसिर २ गते शनिबार प्रतिष्ठानको नियमित ५२ औं शृङ्खला स्थानीय गायक अर्जुन लामाको विशेष प्रस्तुतिकासाथ सम्पन्न हुँदैछ । साहित्य र सङ्गीतको प्रस्तुति रहने सो शृङ्खला सिन्धुली रोड स्थित बर्दिवासको उकालोमा रहेको ओम समाज डेन्टल हस्पिटलको सभा हलमा हुनेछ ।

ओमकार टेलिभिजनको ‘पञ्चामृत’ कार्यक्रम मिडिया पार्टनर रहेको उक्त कार्यक्रमको अतिथिको रुपमा वरिष्ठ दन्तरोग विशेषज्ञ सुबास घिमिरे रहनुहुनेछ ।
उक्त कार्यक्रममा साहित्य र सङ्गीतका पारखी तथा अनुरागीहरूको भव्य उपस्थिति रहने कुरा आयोजक संस्थाका प्रतिनिधिहरूले जानकारी गराएका छन् ।

क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्