‘गलबन्दी’ काे मोडल अञ्जली अधिकारी चलचित्र ‘प्रेमगीत ३’ भुमिका पनि
नेपाली चलचित्रका चर्चित नायक प्रदिप खड्काकाे जाेडि लगभग तय भैसकेकाे हल्ला बाहिरीएकाे छ । चलचित्र ‘प्रेमगीत ३’को लागी गितकाे भुमिकाका लागि बोल माया’ बोलको भिडियोबाट चर्चामा आएकी र नयाँ भिडियो ‘गलबन्दी’ काे भिडियाेमा पनि देखिएकी चर्चित मोडल अञ्जली अधिकारी छानिएको हल्ला सुनिन थालेको हाे ।
हिट चलचित्र ‘प्रेमगीत’ को तेस्रो सिरिज यस चलचित्रलाई सन्तोष सेन र छेतेन गुरुङले संयुक्त रुपमा निर्देशन गर्दैछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #अञ्जली अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्