खेम सेन्चुरी र जालुमाया गुरुङको लौजान्छु युके लण्डन सार्वजनिक लगत्तै चर्चाको शिखरमा (भिडियो सहित)
काठमाडौं – लोकप्रिय गायक खेम सेन्चुरी र लोकप्रिय गायिका जालुमाया गुरुङको सुमधुर आवाज रहेको नयाँ गीत “लैजान्छु यु.के लण्डन मा” सार्वजनिक भएको छ ।
उक्त गीत”जालु माया गुरुङ”नामक अफिसियल युट्युब च्यानल मार्फत आइतबार बजारमा आएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले धेरै दर्शकको माया पाइरहेको छ । गीतमा गुरुङलाई आवाजमा खेम सेन्चुरीले साथ दिएका छन् ।
गीतमा सोही गायिका जालुमाया गुरुङकै लय तथा शब्द सिर्जना रहेको छ भने दिप गुरुङको निर्देशन रहेको छ ।
चिज गुरुङ,बबिन सिंह ठकुरी,लक्ष्मी गुरुङ एवम् जालुमाया गुरुङको अभिनय रहेको गीतमा माया प्रेमको कथा बिषय बस्तुलाई समेटिएको गाउँघर तिरको सुन्दर रमणिय दृश्य समावेश गरिएको छ ।
गीतको पूरा भिडियो हेर्नुहोस् :
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्