कटप्पा’ र ऐश्वर्या अमिताभ बच्चनकाे सहयाेगमा जोडी बन्दै
काठमाडाैँ । अभिनेता सत्यराज र विश्वसुन्दरी एवं अभिनेत्री ऐश्वर्या रायले मणिरत्नमले निर्देशन गर्ने फिल्म ‘पोन्निनी सेल्वम’ मा काम गर्ने भएका छन् । फिल्म ‘बाहुबली’ बाट निकै चर्चामा आएका अभिनेता सत्यराज र बलिउड अभिनेत्री ऐश्वर्या रायले फिल्ममा जोडी बाध्ने भएकका हुन् ।
अभिनेता सत्यराजले फिल्म ‘बाहुबली’मा कट्प्पाको भूमिका निभाएर निकै चर्चा कमाएका छन् । ‘पोन्निनी सेल्वम’ फिल्ममा अभिनेता सत्यराज र अभिनेत्री ऐश्वर्या रायले पतिपत्नीको भूमिका निभाउने बताइएको छ ।
एक चर्चित तमिल उपन्यासमा आधारित रहेर बन्ने यस फिल्ममा अमिताभ बच्चन पनि रहने सम्भावना रहेको बताइएको छ ।यस फिल्ममा राजकुमारीले राजासँग विवाह गरेर रानी बनेपछि शक्तिको चरम दुरूपयोग गरेको देखाइन्छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #कटप्पा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्