’ शर्मिलाको तीज गीत ‘राजाले दिएको ’ सार्वजनिक (भिडियाेसहित )
काठमाडौ । महिलाहरूको महान् पर्व तीज नजिकिएसँगै बजारमा नयाँ-नयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा सामाजिक अभियान्ता नव गायिका शर्मिला फूयाँलको नयाँ तीज गीत ‘राजाले दिएको ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा शब्द ,संगीत,स्वर शर्मिला फूयाँलको नै रहेको छ । भिडियोमा केशवराज भाटको निर्देशन तथा कोरियोग्राफीमा सिनेमेटोग्राफर प्रकाश खड्का एरेन्जिङ आकाश नेपाली ,मिक्सिङ मास्टरिङ दीप तुलाधर, दिन्सन शाहको सम्पादन रहेको छ। उक्त तिज गीतमा स्मरिका ढकाल,शर्मिला फूयाँल नव मोडल स्नेहा रुपाखेतीको अभिनय देख्न सकिने छ ।
गायिका शर्मिला फूयाँल (सन्ध्या)को शब्द संगीत र गायक कर्णराज गिरीको स्वर रहेको ‘कुन तार मिलेन’? बोलको म्युजिक भिडियोले रिलिज भएको तीन साता नपुग्दै उक्त गीतलाई युट्युबमा १० लाख भ्युज क्रस गरेर दर्शकको मन जितिसकेको छ ।
हेर्नुस् भिडियो: https://youtu.be/QZKuKreaZkU?si=BjcFZpySTQYKpJKt
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्