गोर्खाका स्वस्तिक उत्कृष्ट १० मा

इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको लागि गोरखा बिरेन चोक १० का स्वस्तिक अर्याल उत्कृष्ट १० मा पर्न सफल भएका छन् ।
अर्याल उत्कृष्ट ८ सम्म पुग्नको लागि अहिले धेरै भन्दा धेरै भोट आवश्यक परेको छ । त्यसैले सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदी बहिनीहरुले भोट हाल्दिनु हुन स्वस्तिक ले सम्पुर्णलाई अपिल गरेका छन् ।
स्वस्तिकलाई हामिले धेरै भोट हालेर उत्कृष्ट ८ मा पुर्याउन पर्ने उहाको समर्थक बताउनू हुन्छ ।
अर्याललाई भोट गर्नको लागि आजै My Intra Apps download गर्न पर्ने हुन्छ । my indra apps download गरेपछि mero dance universe भन्ने option मा गएर Vote now मा गएर स्वस्तिक अर्याललाई click गरेर भोट गर्न पर्ने हुन्छ । भोट गर्नेको लागि निशुल्क हो ,पैसा लाग्दैन ।
भोटिङ गर्नको लागि आज बेलुका 9 बजे देखि मंगलबार 2 बजे सम्म मात्रै मिल्ने छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्