चर्चित बलिउड अभिनेताको यस्तो हर्कत (तस्वीरमा हेर्नुहास्)
पछिल्लो समय बलिउडमा कलाकारहरुको जोडी र उनीहरुको हर्कतले गर्दा चर्चा कमाउँने गरेका छन् ।
यस्तै, बलिउडका सफल निर्देशक तथा कलाकार फरहान अख्तर यतिबेला प्रेमको यात्रामा डुबुल्की मारिरहेका छन् ।
उनी अहिले सिवानी डान्डेकरसँगको प्रेममा मस्त देखिएका छन् । यी दुइको रोमान्टिक तस्वीरहरु समय समयमा सार्वजनिक पनि भैरहेका छन् ।

तर, यतिबेला समुन्द्रमा निकै नै मस्ती मुडमा रहेका यी दुइको तस्वीरले हंगामा मच्चाइरहेको छ । फरहानको बर्थ डेको अवसर पारेर यी दुई समुन्द्री तटमा रोमान्स गर्न पुगेका थिए । उनीहरुले रमाइलो मात्र गरेनन्, सामाजिक संजालमा तस्बिर पनि शेयर गरेका थिए । उनीहरुको प्रेमको छाल र समुन्द्रमा पानीको छालको शैली उस्तै थियो । एजेन्सी



क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #फरहान अख्तर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्