गायक शिर्षकले ल्याय नयाँ गीत ‘अभिलाशा
काठमाडौं ।नबोदित गायक शन्नि शिर्षकले आफ्नो पहिलो गित अभिलाशा बजारमा ल्यायका छन् । उक्त गित ओ यस् आर डिजिटलले बजारमा ल्यायका हुन् ।
रोमान्टिक वियोगान्त कथा शैलीमा गाइएको ‘अभिलाशा’मा गायक स्वंयमकैे शब्द र कम्पोज रहेकोछ । गितारिस्त फिरोज बज्राचार्यले म्युजिक एरेन्ज गरेको यस गीतको भिडियोमा क्रिस्तिना के.सी. तथा शन्नि शिर्षक जोडिको ‘लभ केमेस्ट्री’ देख्न सकिन्छ ।
गीत रेकर्ड ज्योति रेकर्डले गरेका हुन् भने म्युजिक भिडिओको छायाँकन उत्सव दाहाल तथा सम्पादन बिकास दाहालको रहेको छ । म्युजिक भिडिओ निर्देशन भने चर्चित निर्देशक सोनाम पाख्रिनले गरेका हुन्। धेरै बर्षको मेहनत पछि सार्वजनिक यो गीतबाट निकै आशावादी रहेको बताउँछन् गायक शन्नि शिर्षक ।
संगित जिवन हो, साधना हो तर सजिलो त पक्कै पनि छैन । परीवारको साथसहयोग र कडा मेहेनतबाट यसै क्षेत्रको चम्किलो ताराको रुपमा चिनाउने आफुले लक्ष्य लियको गायक शन्नि शिर्षक बताउँछन् ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्