आशिष तामाङको र्याप गीत ‘तिम्रो याद ‘
काठमाडौं – नुवाकोटका उदयमान र्यापर आशिष तामाङको र्याप गीत ‘तिम्रो याद ‘ THEES OFFICIAL युट्युब च्यानलमा हेर्न सकिन्छ ।
ओरियो बीट्स प्रस्तुति रहेको म्युजिक भिडियोमा र्यापर आशिषको आफ्नै शब्द सगीत र आवाज रहेको गीतको भिडियोमा आशिष सगै मोडल सुजाता लामाको जोडदार अभिनय रहेको छ ।
Revelation रेकर्डिङ स्टुडियो अडियो रहेको म्युजिक भिडियोलाई फुवाङ तामाङ र प्रमोद मोक्तानले निर्देशन गरेका छन् ।
हेर्नुस् भिडियो –
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्