अनुष्का ढकाल भईन मिस ग्लोब कास्की २०२३
पोखरा । मिस ग्लोब कास्की २०२३ को उपाधी अनुष्का ढकालले जितेकी छिन् । फ्लेम लाउन्ज एण्ड बारमा चैत्र ३ गते सम्पन प्रतियोगितामा ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त उपाधी जितेकी हुन ।
उनले भ्युअर च्वाइससहित शिर्ष उपाधीको ताज पहिरिदा प्रतियोगिता अन्तर्गत दिया परियारले फर्स्ट रनर अप र झरना छन्त्यालले सेकेण्ड रनर अपको उपाधी जित्न सफल रहे ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्