दिपक बिडारिको ‘कालो छाया’ नामक गित सार्वजनीक
काठमाडौँ । गायक कार दिपक बिडारिको ‘कालो छाया’ नामक गित सार्वजनीक भएको छ । गायककार बिडारिको आफ्नै लय, शब्द, सँगीत तथा स्वर रहेको गित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।
बिभिन्न रमणीय स्थलमा निकै आकर्षक रुपमा छायाकन गरिएको भिडियोमा राज दिप र अनु शाह ले अभिनया गरेका छन् ।
निर्देशन समन अधिकारीले गरेका छन् । को हुन् त दिपक बिडारि : २०४८\७\२५ मा मकवानपुर जन्मेका दिपक बिडारिको थाइ बसोवास भने बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा न: १६ पिलुवा हो । ओम प्रसाद बिडारि र प्रेम कुमारि बिडारि को साइलो छोरो हुन् उनी ।
कर्मथलो काठमाण्डौं बनाएका बिडारीको स्वदेशमै कलाकारीतालाई निरन्तरता दिने उदेश्यले सँघर्ष गरिरहेका छन् ।
सामान्य परिवारमा जन्मिएका दिपक बिडारि बाल्यकालदेखि नै गायन तथा कलकारीता क्षेत्रमा रुचि राख्ने भएकाले पनि उनका विभिन्न गित बजारमा आईसकेका छन् ।
हेर्नुहोस रमाइलो भिडियो
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #'कालो छाया'
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्