प्रभात भट्टको “कुबेला”
एक्कासी फोन गरेर बिलौना गर्न लागी,
मलाई तिम्रो याद आयो!
लाग्यो भर्खर परीक्षा सकियो, बाहिर निस्केपछि उत्तर आयो !
मलाई नेता बनाई उसको मायाको राजनीतिमा, पटकपटक चुनाव लडेँ,
लाग्यो चुनाव सकियो बल्ल भोट आयो !
गएको जाडोहरु धेरै कठ्यांग्रिएर बिते मेरा,
लाग्यो जाडो सकियो, बल्ल थर्मोकोट आयो !!
मायाँले संसार नथाम्नि रच गाँठे।
कयौँ झुट विफल भएपछि,
अब झुट नबोल्ने उसको अठोट आयो !
सकिन्न माया खरिद गर्न भनेपछि,
सिक्का डबल काम लागेन, नोटै-नोटको बोट आयो !
उस्तै हो चुनाव सकियो बल्ल भोट आयो !
गएको जाडोहरु धेरै कठ्यांग्रिएर बिते मेरा,
लाग्यो जाडो सकियो, बल्ल थर्मोकोट आयो !!
क्याटेगोरी : मनोरञ्जन/साहित्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्